
मतदातालाई आकर्षित पार्न उम्मेदवारहरु आफ्नो चुनावी घोषणापत्र तथा नमूना मतपत्र लिएर घरदैलोमा पुग्न थालेका हुन् ।
भौतिक विकास, सडक विस्तार, कृषि, विद्युत्लगायतका मुख्य एजेन्डा बनाएका यहाँका उम्मेदवारबीच मतमाग्न होडबाजी नै चल्न थालेको छ ।
जुम्लामा एक नगरपालिका र सात वटा गाउँपालिका छन् । सबै स्थानीय तहका उम्मेदवार आमसभा गर्न भन्दा घरदैलो अभियानमा लागेपछि दुर्गम गाउँ पनि चुनावमय भएका छन् ।
प्रतिक्रिया दिनुहोस्