२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


मतदान कसरी गर्ने भन्नेबारे नै थाहा छैन मतदातालाई (भिडियो)


0
Shares

निर्वाचन आयोगले गत चैत २८ गतेदेखि संचालन गर्दै आएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिता राजधानी काठमाडौंमा समेत खाशै देखिएको छैन ।

आधाभन्दा बढी मतदातामा कसरी मतदान गर्ने भन्ने अन्यौल अझै रहेको छ ।

निर्वाचन आयोगले देशभरी २१ हजार मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिरहेको छ । तर, निर्वाचन आयोग वरिपरिकै मतदातासम्म पनि स्वयंसेवक नआएको पाइएको छ ।

मतदान कसरी गर्ने भन्नेबारे के भन्छन् मतदाता ? विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्