Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेसबाट काठमाडौं मेयरका उम्मेदवार राजुराज जोशीको घोषणापत्र सार्वजनिक


0
Shares

राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिहंले सार्वजनिक गरेको घोषणापत्रमा वातावरण संरक्षण गरी स्वच्छ र हराभरा काठमाडौं बनाउने, सडक तथा यातायात व्यवस्थापन गर्ने, विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउनेलगायतका योजना रहेका छन् ।

सो अवसरमा उम्मेदवार जोशीले काठमाडौंको सान जोगाउने र भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिमार्णलाई प्रथमिकतामा राख्ने बताए ।

यस्तै, उपमेयरका उम्मेदवार खड्गीले आफूले महिला भएको नाताले महिलाको सहभागितामा जोड दिने बताइन् ।

Skip This