मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जोशीले काठमाडौंलाई धुलो, धुवाँ र प्रदूषणमुक्त बनाउने र स्थानीय कला, संस्कृतिको जर्गेना गर्ने बताए ।
काठमाडौंलाई पुनः पर्यटकीयस्थल बनाउने भन्दै उनले काठमाडौं जिल्लाका १० ओटै नगरपालिकामा कांग्रेसले चुनाव जित्ने दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्