
आयोगको कार्यकक्षमा बुधबार अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर–३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्