
क्षेत्रीय निर्वाचन कार्यालय पोखराले शुक्रबार गरेको पत्रकार भेटघाटमा पौडेलले ‘उमेदवारहरुले मोटरसाइकलर्याली र भोज–भतेर गर्नु व्यर्थको खर्च हो’–भने ।
स्वच्छ छवि, विकास प्रेमी र जनताको सुख–दुःखमा सधैं रहेर काम गर्नेले नै जनताको मत जित्नसक्ने भन्दै उनले स्थानीय चासोलाई नै ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्