
मतदाता परिचय पत्र लिनेहरुमा निकै उत्साह देखिएको छ । सत्तरी प्रतिशतभन्दा बढीले मतपत्र बुझिसकेका छन् ।
निर्वाचन कार्यालयका अधिकारी नबिन खालिङका अनुसार मतदाताहरुका लागि मतदान केन्द्रबाट नै मतदाता परिचय पत्र बुझने व्यवस्था गरिएको छ ।
कतिपय मतदाता मतदान केन्द्रमा पुगेर परिचय पत्र खोज्दा मतदाता नामावलीमा नै नाम नपाउँदा निराश बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्