१ असार २०८२, आइतबार | Sun Jun 15 2025


ललितपुरको महाँकाल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित


0
Shares

सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गरेकी छन् । रासस