Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


दैलेखमा तीन स्थानमा एमाले र एक तहमा कांग्रेस विजयी


0
Shares

-नविन कुमार शर्मा/ईमेज

डुगेश्वर गाउँपालिका, प्रमुख नेपाली कांग्रेस नगेन्द्र मल्ल २७८७ (विजयी)

नेकपा एमाले मान वहादुर विष्ट २४६९ (पराजित)
उपाध्यक्ष नेपाली कांग्रेस सिता ज्ञवाली २६२८ (विजयी)
नेकपा एमाले कलावती न्यौपाने २६१८ (पराजित)

२. नारायण नगरपालिका मेयर नेकपा एमाले रत्न वहादुर खड्का ४७२५ (विजयी)
नेपाली कांग्रेस मणीराम रेग्मी ४४४७ (पराजित)
उपमेयर नेकपा एमाले सावित्री मल्ल ४८६६ (विजयी)
नेपाली कांग्रेस वासना थापा ४२८५ (पराजित)

३. भैरवी गाउँपालिका प्रमुख नेकपा एमाले प्रेम वहादुर वुढा ३५८४ (विजयी)
नेपाली काग्रेस जनार्धन ज्ञवाली ३०७७ (पराजित)
उपप्रमुख नेकपा एमाले पदमा विष्ट ३४७८ (विजयी)
नेपाली काग्रेस वसन्ता थापा २९८२ (पराजित)

४. महावु गाउँपालिका प्रमुख नेकपा एमाले जंग वहादुर शाही ३५२२ (विजयी)
नेपाली काग्रेस कर्ण वहादुर शाही २९०० (पराजित)
उपप्रमुख नेकपा एमाले प्रेम कुमारी वुढा ३५०८ (विजयी)
नेपाली कांग्रेस मन्जु शर्मा २८८७ (पराजित)