
शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका छन् ।
यसैगरी, बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्षमा विजय भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्