२ असार २०८२, सोमबार | Mon Jun 16 2025


नवलपरासीको बुलिङटार गाउँपालिका प्रमुख–उप्रमुखमा कांग्रेस उम्मेदवारको जित


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विद्रोही गिरीले दुई हजार ५५० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गरिन् ।

यसअघि, जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस विजयी भइसकेको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनओटा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ । रासस