२ असार २०८२, सोमबार | Mon Jun 16 2025


सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकाको प्रमुख–उप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेका हेमगंगा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गरिन् ।

सो गाउँपालिकाको वडा नम्बर–१, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ ।

वडा नम्बर–२ र ६ मा एमाले तथा वडा नम्बर–५ मा कांग्रेस पुरै समूहसहित विजयी भएको छ । रासस