२ असार २०८२, सोमबार | Mon Jun 16 2025


रसुवाको पार्वतीकुन्ड गाउँपालिका प्रमुखमा नयाँ शक्तिका उम्मेदवार विजयी


0
Shares

उनले ९६४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नयाँ शक्तिका संगीता तामाङले ६६३ मत प्राप्त गरिन् ।

रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस