२ असार २०८२, सोमबार | Mon Jun 16 2025


मकवानपुरको बागमती गाउँपालिका प्रमुखमा माओवादी, बकैयामा कांग्रेस उम्मेदवार विजयी


0
Shares

उपाध्यक्षमा नेकपा एमालेका धनमाया स्याङतान विजयी भएकी छन् ।

त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहराले चार हजार ६६३ मतसहित विजयी भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याइ अध्यक्षमा विजयी भएका छन् । रासस