
एमालेका सुवर्ण श्रेष्ठ चार हजार ८६९ मत प्राप्त गरी प्रमुखमा विजयी भएको नगरपालिका निर्वाचन प्रमुख भवनेश्वर पौडेलले जानकारी दिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले दुई हजार ९४७ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ४३६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
त्यस्तै, उपप्रमुखमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्