
रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याइ विजयी भएका हुन् ।
रोकायका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मंगबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्