३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


२०९ स्थानको परिणाम सार्वजनिक, एमाले ८४, कांग्रेस ८१ र माओवादी ३८ स्थानमा विजयी


0
Shares

बिहीबार राति ८ बजेसम्म घोषित २०९ स्थानको मतपरिणामअनुसार नेकपा एमालेले ८४ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ८१ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ३८ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपाल एक/एक स्थानमा प्रमुखमा विजयी भएका छन् भने तीनजना स्वतन्त्र उम्मेदवारले पनि प्रमुखमा जित दर्ता गरेका छन् ।