३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा कांग्रेस विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरेकी छन् । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिकाको वडा नम्बर–१, २, ४ र ६ मा नेपाली कांग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर–३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी भएका छन् । रासस