१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पोखरा–लेखनाथ–२१ मा एमालेको प्यानलै विजयी


0
Shares

उक्त वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गरे ।

सो वडाको खुला सदस्यद्वय नन्दलाल अधिकारी र रामबहादुर गुरुङ, महिला सदस्यमा अम्बिका थापा र दलित महिला सदस्यमा सीतादेवी विक विजयी भएका छन् । रासस