
सर्वपक्षीय बैठकको निर्णयअनुसार विवादित वडा नम्बर–३ र ४ को मत फेरि गनिनेछ ।
नेपाली कांग्रेसले ३ र ४ नम्बर वडाको मतगणना फेरि गर्नुपर्ने माग राखेको थियो भने नेकपा एमालेले कांग्रेसले जितिसकेको वडा नम्बर–१ र २ को पनि गणना गर्नुपर्ने माग राखेको थियो ।
कांग्रेसले जितेको १ र २ नम्बर वडाको गणना पुनः नगरिने भएको हो ।
दलहरुबीच सहमति नहुँदा गत शुक्रबारदेखि मतगणना रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्