६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


धनकुटामा ६७ ओटा अपांगतामैत्री मतदान केन्द्र राखिने


0
Shares

अपांगता भएकै कारण धेरै मतदाता मताधिकारबाट बन्चित हुनुपरेको गुनासो आएपछि आपांगतामैत्री केन्द्र बनाउन लागिएको जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदीप साहले बताए ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा ११७ ओटा मतदानस्थलअन्तर्गत १४३ ओटा मतदान केन्द्र तोकिएका छन् ।

कुल ९५ हजार ३ सय ६७ जना मतदाता रहेको धनकुटामा १७३ जना अपांगता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।