
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सदरमुकाममा गरेको अन्तरक्रिया प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले सुरक्षाको हिसावले १ सय ५ मतदान केन्द्र मध्ये ३१ वटा अति संवेदनशील, २९ वटा संवेदनशील र ४५ वटा मात्र सामान्य प्रकृतिको रहेको बताएका हुन् ।
उनले मतदान पूर्व, मतदानको समय र मतदान पछिको समयलाई मध्यनजर राख्दै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र म्यादी प्रहरी पर्याप्त रुपमा परिचालन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्