६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


भरतपुर महानगरमा पुनः मतदान प्रक्रिया अघि बढाउन माग


0
Shares

कांग्रेसले विज्ञप्ति जारी गरी मत परिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएकाले पुनः मतदान प्रक्रिया अघि बढाउन माग गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा मतगणना प्रक्रियालाई व्यवस्थित गर्न पटक-पटक आग्रह गर्दासमेत व्यवस्थित नगरिएकाले यस्ता घटना भएको भन्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।