२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बजेट प्रस्तुत् हुँदै


0
Shares

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उनले संसदमा सोमबार आगामी आवको बजेट प्रस्तुत् गरेका हुन् ।

यसअघि, राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आवको आयव्यय विवरण (बजेट) पारित गरेको थियो ।

आयोगले पारित गरेको बजेट मन्त्रिपरिषदको सोमबारैको बैठकले अनुमोदन गरेको हो । रासस

लाइभ भिडियो हेर्नुहोस्