Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


धनकुटा नगरपालिकामा कांग्रेसद्वारा उम्मेदवार घोषणा


0
Shares

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार धनकुटामा कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरिएको हो ।

कांग्रेसले प्रमुख–उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरु गरी ५१ जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

Skip This