१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


लिम्बूवान पनि निर्वाचनमा सहभागी हुने


0
Shares

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपाललगायतका पार्टीहरु दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुने भएका हुन् ।

उनीहरुले राष्ट्रिय जनमुक्ति पार्र्टीसँग सहकार्य गर्ने पनि बताइएको छ ।

उनीहरुले ताप्लेजुङ नगरपालिकामा र ८ ओटै गाउँपालिकामा उम्मेदवार सार्वजनिक गरेका छन् ।