२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


निर्वाचन आयोगको निर्णय नै उपयुक्त : कानूनमन्त्री


0
Shares

रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कारमा मन्त्री नायकले विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुनः मतदान गरिएको उदाहरण भएकाले एमालेले अहिले आयोगको निर्णयप्रति गरेको विरोध अर्थहीन भएको दाबी गरे ।