
पाँचथरको फिदिममा आज संचारकर्मीसंग कुरा गर्दै भट्टराईले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया विधिसम्मत ढंगबाट अघि वढ्नुपर्ने बताए ।
यस्तै चितवनको भरतपुर १९ नम्बर वडाको पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय गलत भएको र यसविरुद्ध एमालेले कानूनी र अन्य माध्यमबाट संघर्ष गर्ने पनि भट्टराइले बताए ।
प्रतिक्रिया दिनुहोस्