Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


देउवा प्रधानमन्त्री भएपछि गृहजिल्लामा नाचगान


0
Shares

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको असिग्राम गाविसमा २००४ सालमा जन्मिएका उनी संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेपछि जिल्लावासी हर्षित बनेका हुन् ।

संसदबाट निर्वाचित भएलगत्तै डडेल्धुरा कांग्रेसले सदरमुकाम बागबजारमा बाजागाजाका साथ नाचगान गर्दै नगर परिक्रमा गरी तुफानडाँडामा कोण सभा गरियो ।