२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सात सदस्यीय मन्त्रिपरिषद गठन, तीन उपप्रधानमन्त्री, को–को बने मन्त्री ?


0
Shares

नवगठित मन्त्रिपरिषदमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः संघीय मामिला तथा स्थानीय विकास, परराष्ट्र र शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले अर्थ मन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, श्रमको जिम्मेवारी फरमुल्हा मन्सुरलाई, गृहको जनार्दन शर्मालाई र प्रभु साहलाई बिनाविभागीय मन्त्री तोकेका छन् । रासस