 
	    अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बुधबार साँझ प्रधानमन्त्री देउवाले सरकार सन्चालनका विषयमा कुराकानी गरेको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।
देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्