२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आँप टिप्दा लडेर ज्यान गयो


0
Shares

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए ।

अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो । रासस