२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राष्ट्रपति भण्डारी आज स्वीट्जरल्याण्ड जाँदै


0
Shares

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वल्र्ड अफ वर्क समिटमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति भण्डारी जेनेभा जानु हुनेछ ।

गत साता शुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रको क्रममा वल्र्ड अफ वर्क सम्मेलन हुन लागेको हो ।

भ्रमण टोलीमा ११ सदस्य सामेल छन् । उनी आगामी आइतबार स्वदेश फर्किनेछिन् ।