
स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने उद्देश्यसहित वार्ता हुन लागेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रको पहलमा राजपासँगका शीर्ष नेताहरुसँग वार्ता हुन लागेको हो ।
अपराह्न ४ बजेका लागि आह्वान गरिएको वार्तामा राजपाका माग सम्बोधन गर्न बारेमा छलफल हुने बताइएको छ ।
प्रमुख दलले बोलाएको बैठकमा शीर्ष नेताहरु नै सहभागी हुने राजपाका महासचिव केशव झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्