
बुधबार वीरगन्जको घन्टाघरमा राजपाको पर्सा जिल्ला कार्यसमितले आयोजना गरको पत्रकार सम्मेलनमा नेता महतोले उपेन्द्र यादवले मधेसको मुद्दा छाडेर अहिले ‘ओलीपथ’मा हिँडेको बताए ।
उनले पूर्व झापादेखि पश्चिम कैलालीलगायत १९ जिल्लामा विवाद रहकाले विवादित सबै ठाउँको निर्वाचन स्थगित गरेमात्र आफूहरुको आन्दोलनको स्वरुप परिवर्तन हुने बताए ।
नेता महतोले निर्वाचनको मिति सार्दा सरकारलाई कुनै नोक्सानी नहुने जिकिर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्