
घर–परिवारले हेरचाह गर्न छोडेपछि सरकारले दिने वृद्धभत्ताको आशामा ताप्लेजुङ, फुङलिङ नगरपालिका र सिजंघा गाउँपालिकाका वृद्ध र वृद्धाले नागरिकता लिएका हुन् ।
सदरमुकाम फुङलिङ नगरपालिका–४ मा २००२ साल जेठ ५ गते जन्मिएका टिकाराम श्रेष्ठ र सिजंघा गाउँपालिका–१ बस्ने २००३ साल माघ ७ गते जन्मिएकी हरिमाया भण्डारीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट शुक्रबार नागरिकता प्राप्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्