
कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा मातृकाप्रसाद यादव र उपमेयरमा माधवी शर्मा वाग्लेलाई उठाएको छ ।
शुक्रबार घरदैलो अभियानकाक्रममा मेयरका उम्मेदवारमा मातृकाप्रसाद यादवले भैरहवालाई पर्यटकीय नगरकोरुपमा विकास गर्ने आफ्नो पहिलो योजना रहेको बताए ।
पर्यटकीय नगर बनाउनका लागि आवश्यक पूर्वाधारहरु क्रमशः विकास गरी योजनाबद्ध ढगंले अगाडि बढ्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्