
रामग्राम नगरपालिका प्रमुखमा तेस्रोलिंगी गीता शैथवार उम्मेदवार बनेका बनेकी हुन् ।
५१ वर्षीया शैथवार नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेकी हुन् ।
कानुनीरुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा छिन् ।
तेस्रोलिंगी भएपनि उनले वैवाहिक जीवनमा बाँधिएर महिलाकारुपमा नागरिकता पाएकी छन् ।
उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बनेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्