Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


कतारमा नेपाली कामदारलाई कुनै प्रभाव परेको छैन : श्रममन्त्री


0
Shares

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री मन्सुरले ‘नेपाली कामदारहरुले आत्तिनुपर्ने कारण छैन’–भने ।

कतारमा करिब ४ लाख नेपाली कामदार रहेको र उनीहरुको अवस्थाबारे त्यहाँको नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको उनको भनाइ थियो ।