आइतबार तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य उतार–चढाव हुँदै शुक्रबार १ सय ऋणात्मक रही तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भयो ।
मंगलबारसम्म ओरालो लागेको सुनको भाउ बुधबार र बिहीबार बढ्दै शुक्रबार स्थीर रहन गएको हो ।
यो साता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले ओरालो लाग्यो । आइतबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार तोलामा ५/५ रुपैयाँले झर्दै बुधबारदेखि तोलाको ७ सय ४० रुपैयाँमा स्थीर रहेको हो ।









प्रतिक्रिया दिनुहोस्