८ असार २०८२, आइतबार | Sun Jun 22 2025


नवलपरासीको प्रतापुरमा चारजना सदस्य निर्विरोध निर्वाचित


0
Shares

प्रतापपुर गाउँपालिकाको वडा नम्बर–६ बाट दुईजना खुला सदस्य, एक महिला सदस्य र एकजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत माधवप्रसाद ढुंगानाले बताए ।

मनोनयनकाक्रमका नेपाली कांग्रेसका तर्फबाटमात्र उम्मेदवारी भएपछि चारजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडासदस्यमा नगिना राजलाल राजभर र राजेन्द्र तेली तथा महिला सदस्यमा साहिदुन नेसा र दलित महिला सदस्यको पदमा प्रभावती चमार निर्विरोध निर्वाचित भएको अधिकृत ढुंगानाले बताए । रासस