
जिल्ला सुरक्षा समितिले जिल्लाका कूल १ सय वटा मतदानस्थलमध्ये १५ वटा अति संवेदनशील, ५७ वटा संवेदनशील र २८ वटा सामान्य रहेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
सुरक्षा समितिले सीमावर्ती क्षेत्रका मतदान स्थललाई अतिसंवेदनशील मानेको हो । पाँचथरमा एक नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्