८ असार २०८२, आइतबार | Mon Jun 23 2025


सुदूरपश्चिममा २९ हजार ५०० सुरक्षाकर्मी, सबै मतदान केन्द्रमा बम डिस्पोजल टोली


0
Shares

सुदूरपश्चिमका ९ ओटै जिल्लाहरुमा ती सुरक्षाकर्मी परिचालन गरिने क्षेत्रीय सुरक्षा समितिका संयोजक शिशिरकुमार दुर्गामाले जानकारी दिए ।

सोमबार दिपायलमा पत्रकार सम्मेलन गर्दै उनले प्रत्येक मतदान केन्द्रमा बम डिस्पोजल टोली पनि रहने पनि जानकारी दिए ।

१३ लाख ९ हजार ५ सय मतदाता रहेको उक्त प्रदेशमा ११ सय ९ मतदानस्थल र १७ सय ८१ मतदान केन्द्र तोकिएको छ ।