Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


उदयपुरमा १६०० उम्मेदवार मैदानमा


0
Shares

बुधबार हुने स्थानीय तह निर्वाचनमा १ लाख ७५ हजार ४६१ जना मतदाता रहेको जिल्लामा ९८ ओटा मतदानस्थल र २२२ ओटा मतदान केन्द्र तोकिएको छ ।

त्रियुगा नगरपालिकामा ८२ पदका लागि ४०९ जनाले प्रतिस्पर्धा गरेका छन् ।