९ असार २०८२, सोमबार | Mon Jun 23 2025


रोल्पामा मतपेटिका जल्यो, मत खसाल्दा केमिकल प्रयोग गरी आगजनी गराइएको आशंका


0
Shares

                                                         रोल्पामा मतदान गर्दै अशक्त मतदाता

करिब डेढ सय मत खसेको मतपेटिकामा आगलागी भएको हो । कुनै मतदाताले मत खसाल्ने क्रममा केमिकल प्रयोग गरेकाले आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले सो मतदान केन्द्रको मतदान स्थगित गरेर अनुसन्धान शुरु गरिएको छ ।