९ असार २०८२, सोमबार | Mon Jun 23 2025


मोरङमा मध्याह्नसम्म ४१ प्रतिशत मतदान


0
Shares

जिल्लाका १७ ओटै स्थानीय तहमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाका २७ ओटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ । रासस