Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेसका तीन कार्यकर्ता घाइते


0
Shares

दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गतको मतदानमा मुचुल्का भइसकेपछि एमालेका कार्यकर्ता नेपाली सेनाका कटकराज रावलले कांग्रेस कार्यकर्ता सुरेन्द्र रोकाया, राजकुमार रोकाया र सुमन सार्कीलाई खुकुरी प्रहार गरेको जनाइएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।