
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे । सो वडामा एमालेको प्यानल विजयी भएको छ ।
पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।
पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्