
वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गरे ।
यस्तै, दरबार गाउँपालिका–७ मा नेपाली कांग्रेसको पुरै समूह विजयी भएको छ ।
वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्