९ असार २०८२, सोमबार | Mon Jun 23 2025


दाङको दंगीशरण गाउँपालिका–१ मा एमालेको प्यानलै


0
Shares

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी भएका छन् । रासस